प्रतिबन्धित लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा
२०८१-०९-२८
- A
- A-
- A+
पर्सा, बिरगंज म.न.पा.२४ बहुअरी स्थितबाट लागु औषध गाँजा
१३२ किलो शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा
सुचना संकलनको टोलीले BR
01 GL 3928
नं.को ट्रक रोकी राखेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त ट्रकभित्र
रहेको केबिनमा पहेलो प्लाष्टिकमा बेरी लुकाई-छिपाई राखेको प्रतिबन्धित लागु औषध गाँजा
९ पोका सहित ट्रक नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।