फरार प्रतिवादी नियन्त्रणमा
२०८१-१०-१५
- A
- A-
- A+
धनुषा, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा बिदेह नगरपालिका३ कर्माही बस्ने वर्ष ४० को फिरन भन्ने किरण मुखियालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजकै घरबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।