फरार प्रतिवादि पक्राउ
२०८१-१०-२१
- A
- A-
- A+
१.
सिरहा, ज.ज.क. मुद्दामा १४
(चौध) बर्ष कैद र रु.२५,०००/- (पच्चिस हजार) जरिवाना तोकिएको फरार प्रतिवादी लहान
नगरपालिका २४ बस्ने बर्ष ४५ को भोगी भन्ने भोगिन्दर पासवानलाई आईतवार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी गस्ती
टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई लहान नगरपालिका १० स्थितबाट पक्राउ गरी आवश्यक
कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत बुझाईएको छ ।