फरार प्रतिवादी नियन्त्रणमा
२०८१-१०-२९
- A
- A-
- A+
१.
बारा, लागू औषध मुद्दामा १ बर्ष कैद
र रु. २,५००/- जरिवाना तोकिएको फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने
बर्ष २५ को बुद्ध तामाङलाई मिति २०८१/१०/२८ गते सोमबार बिहान प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाक प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै
जाने क्रममा निजलाई घरबाटै नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।