फरार प्रतिबादी नियन्त्रणमा
२०८१-११-०६
- A
- A-
- A+
बारा, सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय भएका फरार प्रतिवादी बारागढी गाउँपालिका
५ सिहासनी बस्ने वर्ष २५ को हिरालाल चौधरीलाई मिति २०८१/११/०५ गते सोमवार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी
टोलीले निजलाई घरबाट नै पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पठाईएको छ ।