फरार प्रतिवादी पक्राउ
२०८१-१२-०७
- A
- A-
- A+
१.
सिरहा, जबरजस्तीकरणी
मुद्दाको फरार प्रतिवादी गोलबजार नगरपालिका ४ बस्ने बर्ष २४ को अजय कुमार साहलाई
बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको
प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई निजकै घर वतनमा लुकिछिपी बसिरहेको
अवस्थामा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।