फरार प्रतिवादी पक्राउ
२०८२-०१-१७
- A
- A-
- A+
धनुषा, जनकपुर उप-महानगरपालिका-७ भ्रमपुरा चोक स्थित प्रहरी
चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलीले अंगभंग चालु मुद्धाका फरार प्रतिवादी सोही
ठाउँ बस्ने स्वर्गीय अजय शर्माको छोरा अन्दाजी वर्ष २२ को रामजिवन शर्मालाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।