११ के.जी. चाँदी सहित १ जना भारतीय पक्राउ
२०७८-१०-०३
- A
- A-
- A+
१.
नाम : सुनिल गुप्ता
उमेर : २३ वर्ष
ठेगाना : भारत,
बिहार, जिल्ला मोतिहारी,
ढाका
पक्राउ
मिति : २०७८।१०।०२ गते ।
स्थान : जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा वडा नं.१
बरामद :
१. मो.सा. : १ थान (ना.३३ प ८५२६ नं.)
२. चाँदीका गहना: ११ किलो ५०० ग्राम (मूल्य रु.१२,४२,९७३ /-)
निजलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याई आवश्यक कारवाहिकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ।