लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०९
- A
- A-
- A+
सर्लाही, बरहथवा नगरपालिका-१२ लौकट स्थित सितापुर तर्फ
जाँदै गरेको बा ६९ प ४९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिट
मुनि लुकाई छिपाई ल्याएको
ONEREX लेखीएको १९ बोतल लागु औषध फेला पारी चालक जिल्ला सर्लाही
बरहथवा नगरपालिका-२ हजरीया बस्ने राम चन्द्र साहको छोरा बर्ष २२ को मनोज साहलाई
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य
भईरहेकोछ ।