फरार प्रतिबादी पक्राउ
२०८२-०२-११
- A
- A-
- A+
सप्तरी, बोदेबर्साईन नगरपलिका-३ स्थितबाट लागु
औषध मुद्दामा फरार प्रतिवादी सोही स्थान बस्ने महादेव साहको छोरा बर्ष-२५ को अमित
कुमार साहलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
बोदेबर्सानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजको आफ्नै घर वतनबाट पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।