श्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८२-०२-३०
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका
२ एयरपोर्ट रोड स्थितबाट स्रोत नखुलेको नेपाली रु. १३,०७,५००/- (तेह्र लाख सात
हजार पाँच सय रुपैयाँ) सहित बिरगंज महानगरपालिका १६ बस्ने बर्ष १८ को सुरज कुसवाह
कोईरीलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा
निजलाई उक्त रकम सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।