फरार प्रतिवादी पक्राउ
२०८२-०३-२२
- A
- A-
- A+
बारा,
परवानिपुर गाउँपालिका-४ चैनपुर स्थितबाट खटिएको प्रहरी टोलीले कुटपिट मुद्धाको सोही
स्थान बस्ने अन्दाजी वर्ष ५५ की शान्ती देवि, अन्दाजी वर्ष २५ को बिकेश शाह कानु र
अन्दाजी वर्ष २२ कि सपना कुमारी प्रतिवादीहरूलाई निजहरुकै घरबाट नियन्त्रणमा लिई थप
अनुसन्धान भइरहेको छ ।