लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९
- A
- A-
- A+
सिरहा, औरही गाउँपालिका ५ मलाह टोल
स्थितमा शुक्रबार बेलुका गाडीबाट लागु औषध गाँजा झार्दै गरेको खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीलाई
देख्ना साथ उक्त गाडीमा लोड गरेको लागु औषध गाँजा ७ पोका (२ क्विन्टल १२ केजी ९२५
ग्राम प्लाष्टिक सहित) फाली गाडी फरार
भएकोमा पछ्याउने क्रममा सोही स्थान बस्ने रामपृत मलाहको छोरा अन्दाजी बर्ष २२।२३
को राम उदगार मलाह र सोहि स्थानमा रहेको
प्र २-०१-००३ प २१५४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको
र फरार भएको गाडीको खोजतलास कार्य भइरहेको छ ।