अबैध गाँजा खेती नष्ट तथा फडानी
२०८२-१०-२५
- A
- A-
- A+
१. पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ०४ स्थित अन्दाजी
१ कठ्ठामा रहेको अन्दाजी ८०० वटा भन्दा बढि अवैध गाँजाको बोट विरुवा शनिबार दिउँसो
प्रहरीले नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको
प्रहरीको टोलीले
सुगौली स्थित रहेको ऐलानी जग्गामा
लगाएका अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।