माहिला हिंसा समबन्धि जनचेतना मुलक कार्यक्रम
२०७९-१०-२३
- A
- A-
- A+
१. सप्तरी, मिती२०७९।१०।२२ गते १३;०० बजेको समयमा जिल्ला सप्तरी छिन्मस्ता गा.पा.१ बरहिबिरपुर टोल स्थित ई.प्र.का.सखडा सप्तरीबाट खटि गइ २०।३० जनाको संख्यामा स्थानीयहरुलाई भेला पारि सामुदायिक साझेदारी अबधारणा अन्तरगत घरेलु हिंसा रोकथाम सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको ।