अवैध भन्सार छलीको समान नियन्त्रणमा
२०८०-०२-३१
- A
- A-
- A+
सिरहा, मिति २०८०।०२।३१ गते अं.०६:३० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका
वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अवस्थामा
भन्सार छलि चोरी पैठारी गरी अवैध सामानहरु राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.
०६:३५ बजे ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्र. नि.को
कमाण्डमा टोलि खटि गई ५० के.जि. तौलको जम्मा
७७ बोरा अं.मु.रू. ३ लाख ८ हजार बराबरको भारतीय कम्पनीको चिनी फेला पारी बरामद गरी, उक्त चिनी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।