शंकास्पद बिलबिजक सहित ट्रक नियन्त्रणमा
२०८०-०५-०८
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।०७ गते अं. २२:००
बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोकमा प्र.चौ. गण्डक र जि.प्र.का.
पर्साबाट खटिएको सुचना संकलनको संयुक्त टोलिले बिरगंजबाट बांके तर्फ जाँदै गरेको
खुद्रा सामान लोड गरेको ना. ४ ख. ९१३९ नं.को ट्रकमा लोड भएको सामानको बिलबिजक शंका
लागी आवश्यक अनुसन्धानको लागी उक्त ट्रक सामान सहित नियन्त्रणमा लिई जि.प्र.का.
पर्सामा ल्याई राखेको ।