मोटरसाईकल सहित चोर नियन्त्रणमा
२०८०-०५-३१
- A
- A-
- A+
धनुषा, मिति
२०८०/५/३० गते अं. ०९:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका २
किशोरी नगर स्थित मदरटेरेसा स्कुल नजिकबाट ऐ.ऐ. बस्ने सुरेश तिवारीको घरभित्र
पार्किङ गरी राखेको लु६८ प ०६७६ नम्वरको
डिस्कभर मो.सा. ऐ.ऐ. बस्ने रविन्द्र झाको
छोरा अं. वर्ष २२ को आकाश कुमार झाले चोरी गरी लैजाँदै गर्दा व.प्र.का. रेल्वेबाट
प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले मो.सा. सहित निज आकाश झालाई नियन्त्रणमा लिई
आवश्यक कार्वाहिको लागि जि.प्र.का. धनुषामा पठाईएको ।