अवैध पटका नियन्त्रणमा
२०८०-०६-०१
- A
- A-
- A+
बारा, मिति २०८०।०५।३१ गते १९:२० बजेको समयमा जिल्ला बारा
बिश्रामपुर गा.पा. १ घोडासान स्थितमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै
गरेको अं. मुल्य रु. ५०,०००/- (पचास हजार) बराबरको अवैध १ बोरा पटका टाउकोमा बोकि
ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. छतवाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ति
टोलीलाई देखी उक्त पटका फालि मानिस भागि गएको हुँदा उक्त पटका बरामद गरि ई.प्र.का.
छतवा बारामा ल्याई राखिएको ।