चालु मुद्दाको फरार प्रतिवादी पक्राउ
२०८०-०६-०२
- A
- A-
- A+
धनुषा, मिति २०८०/०६/०१
गते अं. १७:०५ बजेको समयमा जिल्ला धनुषा धनौजी गा.पा.१ लखौरी बस्ने अं. वर्ष ३१ को
दिपेन्द्र ठाकुर सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई ई.प्र.का. औरही धनुषाबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले निजको घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि
जि.प्र.का. धनुषामा पठाइएको ।