बालुवा तथा माटो सहित ट्रयाक्टर नियन्त्रणमा
२०८०-०६-०४
- A
- A-
- A+
बारा, मिति २०८०/०६/०३ गते अं.२०:०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.०५ बकुलिया स्थित दुधौरा खोलाबाट ई.प्र.का. जितपुर, बाराबाट खटिएको प्र.स.नि को टोलीले अबैध रुपमा माटो तथा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा प्र.२-०३-००१त ३९२१ नं.को ट्रयाक्टरलाई बालुवा सहित ऐ. ट्रयाक्टरको चालक ऐ.०४ औराह बस्ने अं.बर्ष २२ को छोटेलाल राम र ना ५ त ५१३५ नं.को ट्याक्टरलाई माटो सहित नियन्त्रणमा लिई ई.प्र.का सिमरा बुझाईएको ,ना ५ त ५१३५ नं.को ट्याक्टर चालक फरार रहेको ।