श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८०-०६-०७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।०६ गते अं.१९:३० बजेको समयमा
जि.पर्सा बि.म.न.पा. वडा नं.२१ परवानिपुर हनुमानचोक स्थितमा प्र.चौ. परवानिपुर
पर्साबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले देश भारत दिल्लीबाट
काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख.१२३५ नम्बरको नेपाल भारत मैत्री बसमा सवार
जिल्ला काठमाण्डौ चन्द्रगिरी न.पा. वडा नं. ३ गणेश टोल बस्ने वर्ष ५० को केशव तामाङ्ले
झोलामा लुकाई छिपाई राखेको भारतीय रूपैयाँ रू. ५००/- दर को ६०३ थान जम्मा रु. ३ लाख १ हजार
५ सय भारतिय रुपैयाँ नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.श्रीपुर
पर्सामा पठाईएको ।