जबरजस्ती करणीको प्रयास गर्ने मानिस पक्राउ
२०८०-०६-०७
- A
- A-
- A+
बारा, मिति २०८०।०६।०६ गते अं.१८:०० बजेको समयमा
जि.बारा निजगढ न.पा.वडा न.६ शान्तीटोल बस्ने अ. वर्ष ५८ को टिका प्रसाद ढुङ्गेलले
आफ्नो घरमा ऐ.ऐ. बस्ने बिजय लामाको छोरी बर्ष १४ की जेनिसा लामालाई घरमा केरा
खानाको लागी बोलाएकोले निज बालिका केरा खानको लागी टिका प्रसाद ढुङ्गेलको घरमा आई
केरा खाने क्रममा निज बालिकाको कपडा खोली ज.ज.क.गर्ने प्रयास गर्दा छिमिकीले देखी
ऐ.२२:५० बजेको समयमा ई.प्र.का. निजगढ बारामा खबर प्राप्त हुन साथ प्र.नि.को
कमाण्डमा टोली खटी गई बुझ्दा निज बालिकालाई ज.ज.क.गर्ने प्रयास गरेको भन्ने बुझिन
आएकोले निज टिका प्रसाद ढुङ्गेललाई नियन्त्रणमा लिई ई.प्र.का. निजगढमा राखिएको
अन्य अनुसन्धान कार्य भईरहेको ।