सालको काठ र साईकल नियन्त्रणमा
२०८०-०६-१०
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।०९ गते
अ.०७:०० बजेको समयमा जि.पर्सा पर्सागढी न.पा.वडा नं.४ पशुराम टोल स्थित शस्त्र वेश
क्याम सोलखपुर र प्र.चौ. बडनियार, पर्साबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटाएको
संयुक्त टोलीले बिशेष सुचनाको आधारमा ७ फिट लम्बाई, ५ फिट गोलाई भएको २ थान र ५
फिट लम्बाई र ५ फिट गोलाई भएको १ थान गरी जम्मा ३ थान सालको काठ ३ वटा साईकलमा लोड
गरी मुसैली तर्फ लाँदै गरेको अवस्थामा खटिएको प्रहरी टोलीलाई देख्नासाथ काठ र
साईकल छाडी फरार भएकोमा, उक्त साईकल र सालको काठ बरामद गरी नियन्त्रणमा लिई सव
डिभिजन वन कार्यालय सबैया टाँडीमा बुझाईएको ।