पिकअप गाडी सहित अलैंची नियन्त्रणमा लिएको
२०८०-०६-१०
- A
- A-
- A+
बारा, मिति २०८०।०६।१० गते
अं.०२:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चोकमा प्र.चौ.
पथलैया, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने
क्रममा लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख.७१०५ नं.को पिकअप गाडीलाई रोकी चेक
जाँच गर्दा अं.१,३०० के.जी. अलैंची
अं.मु.रु.२६,००,०००।– (छब्बिस लाख) बराबरको Online बिल Vate
नभएकोले, उक्त पिकअप र अलैंची नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा
ल्याई राखेको ।