ट्रक सहित सामान नियन्त्रणमा
२०८०-०६-१६
- A
- A-
- A+
बारा, मिति २०८०।०६।१५ गते अं २१:०० बजेको समयमा जि.बारा
जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा प्र.चौ. पथलैया बाराबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको चेकिङ टोलिले बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना १ क ४१३२ न.को
ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी खुद्रा समान रहेको र श्रोत
खुलाउन नसकेको कारण ट्रक सहित खुद्रा समान नियन्त्रणमा लिई राखेको, (ट्रकको मुल्य
रु. १०,००,०००/- र सामानको मुल्य रु. १४,४१,७५७/- गरी जम्मा मुल्य रु. २४,४१७५७/- (चौबिस
लाख एकचालिस हजार सात सय सन्ताउन्न) ।