फरार प्रतिवादी पक्राउ
२०८०-०६-१७
- A
- A-
- A+
सिरहा, मिति २०८०।०६।१६ गते अं. १३:०० बजेको समयमा जिल्ला
सिरहा नरहा गा.पा.४ बर्छावा स्थित ई.प्र.का. नरहा, सिरहाबाट प्र.ना.नि. को
कमाण्डमा खटिएको गस्ती टोलीले चन्दा मुद्दाका लागत नं. २७९५ को जरिवाना रु.२५/-
तोकिएको फरार प्रतिवादी ऐ.ऐ. बस्ने मन्धन यादवको छोरा अं. वर्ष ५५ को राज कुमार
यादवलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि तालुक जि.प्र.का. सिरहामा बुझाएको ।