भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद
२०८०-०६-१७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।१६ गते
जिल्ला प्रहरी कार्यालय पर्सा अर्न्तगतका निम्न लिखित प्रहरी कार्यालयबाट भन्सार
छली चोरी पैठारी गरी ल्याएका निम्न लिखित विवरणका सामानहरु बरामद गरी आवश्यक
कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको ।
जि.प्र.का.पर्साको टोलीबाट
१.
सर्टिङ थान कपडा-१२४
मिटर
२. कुर्ता सुरवाल-४८ पिस
३. सलको थान कपडा-२४० मिटर
४. चामल-६ बोरा
५. चिनी-७७ के.जी.
६. रेडबुल-८८ पिस
७. ग्याँस सिलिण्डर-३ थान
८. ग्याँस चुल्हा-२ पिस
९. केराउ-५० के.जी.
१०. Cotco चक्लेट-२६४ प्याकेट
११. प्याज-१८९ के.जी.
१२. Hero speed meter-४ पिस
१३. पास्ता-५
के.जी.
१४. गोल्ड तेल-४५
लिटर
१५. सुरवाल-६४
पिस
जम्मा रू.३,२३,३९५/- ( तिन
लाख तेईस हजार तिन सय पन्चान्वे)