फरार प्रतिबादी पक्राउ
२०८०-०६-२१
- A
- A-
- A+
सिरहा, मिति २०८०।०६।२०
गते अं. २१:४० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा. १ स्थितबाट ऐ.ऐ. बस्ने कर्तव्य
ज्यान मुद्धाका वारदात पश्चात फरार रहेको देव लाल उरावको छोरा अं.बर्ष २८ को नन्द भन्ने उमेश उरावलाई जिल्ला प्रहरी
कार्यालय सिरहा बाट प्र.ना.नि. महेश गौतमको कमाण्डमा र ई.प्र.का.मिर्चैयाबाट
खटिगएको सदा पोशाकको सहितको टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहामा
ल्याई राखिएको ।