जबरजस्ति करणी गरी फरार रहेका १(एक) जना व्यक्ति पक्राउ
२०८०-०६-२४
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०६।२३ गते अं.१३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ति
टोलीले सम्मानित सिरहा जिल्ला अदालतको फैसला मिति २०७१।०६।२७ गतेको फैसला अनुसार लगत
नं.४०१७ जवरजस्ती करणी मुद्दमा ११ वर्ष कैद भई फरार रहेका प्रतिवादी जिल्ला सिरहा
साविक मुक्सार गा.वि.स. वडा नं.०६ हाल गोलबजार नगरपालिका वडा नं. ०१ बस्ने वर्ष २९
को मनोज ठाकुर लुकीछिपी बसिरहेको अवस्थामा गोलबजार नगरपालिका वडा नं. ०४ स्थितबाट
फेला पारी आवश्यक कार्वाहीको लागि सिरहा जिल्ला अदालत पठाउने कार्य भईरहेको ।