फरार प्रतिबादी नियन्त्रणमा
२०८०-०८-०८
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०८।०७ गते अं १६:५० बजेको
समयमा जिल्ला रौतहट बृन्दाबन न.पा.१ बिश्रामपुर बस्ने ज्यान मार्ने उद्योग
मुद्दाको फरार प्रतिवादी अं. बर्ष ३४ को भुपेन्द्र भन्ने दिपेन्द्र ठाकुर ऐ. गुजरा
न.पा. ७ प्रतापपुर पल्टुवा स्थित रहेको ससुरालीमा गई लुकिछिपि बसेको भन्ने खबर
प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट प्र.स.नि.को कमाण्डमा
खटिएको टोलीले नियन्त्रणमा लिई ई.प्र.का. रौतहट गरुडामा ल्याई अनुसन्धान कार्य
भईरहेको ।