फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-१८
- A
- A-
- A+
१. बारा, मिति २०८०/०८/१७ गते अं. ०८:०० बजेको
समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.ना.पा.१३ पोता बस्ने अं. बर्ष ४५ को भोला चौधरी
बैंकिङ्ग कसुरको फरार प्रतिवादीलाई अस्थाई प्रहरी पोस्ट डुमरवाना बाराबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले निजकै घरबाट नियन्त्रणमा लिई जि.प्र.का बारामा
बुझाईएकोमा सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान कार्य
भईरहेको ।