फरार प्रतिबादी नियन्त्रणमा
२०८०-०९-२९
- A
- A-
- A+
बारा,
मिति २०८०।०९।२८ गते अं. १३:१० बजेको समयमा चेक अनादर मुद्दाको रू. ३,०००/- (तिन हजार) जरिवाना भएको फरार प्रतिवादी
जि.बारा जितपुरसिमरा उ.म.न.पा. ७ पहाडी टोल बस्ने अं. बर्ष ५० को ध्रुब प्रसाद
कलवारलाई ई.प्र.का. जितपुर बाराबाट खटिएको प्र.स.नि. को टोलिले निजकै घरबाट नियन्त्रणमा
लिई ई.प्र.का सिमरामा बुझाईएको ।