फरार प्रतिवादि पक्राउ
२०८०-१०-०३
- A
- A-
- A+
१. मिति
२०८०।१०।०२ गते अं.१५:३० बजेको समयमा जिप्रका सप्तरीबाट प्र.ह.को कमाण्डमा टोली
खटि गई लगत नं.३३-०७०-००३०८ चोरी मुद्धाका जरिवाना रु.१,६३८ ।- तोकिएको जिल्ला
सप्तरी रुपनी गा पा ६ बस्ने बद्री सरदार र लगत नं.११४/११५/११६/११७ लुटपिट मुद्धाका
जरिवाना रु.४,०४१.८३ ।- तोकिएको जिल्ला
सप्तरी बिसहरिया गा.बि.स. ७ बस्ने धमरदेव यादवलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला
अदालत राजबिराज सप्तरीमा बुझाएको ।