फरार प्रतिबादी नियन्त्रणमा
२०८०-१०-०७
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।१०।०६ गते
अं. १६:१५ बजेको समयमा अपहरण गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका
प्रतिवादी जिल्ला रौतहट गढीमाई न.पा.३ लक्ष्मीपुर बस्ने बर्ष ५० को कलि
मुल्लाहालाई ई.प्र.का. गरुडा रौतहटबाट खटिएको प्र.ब.ना.नि. को टोलिले जिल्ला रौतहट
गरुडा न.पा. ४ गरुडा बजारबाट नियन्त्रणमा लिई ई.प्र.का. गरुडा रौतहटमा ल्याई राखेको
।