फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-२३
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/१०/२२ गते १६:३०
बजेको समयमा सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जि.रौतहट यमुनामाई गा.पा.१
जेठरहिया बस्ने सन्तलाल राय यादवको छोरा वर्ष ४०को रामनरेश राय यादवलाई ई.प्र.का. गरुडाबाट
खटिएको प्र.ब.ना.नि. को टोलिले ऐ.ऐ. १ सुकदेव चोकबाट नियन्त्रणमा लिइ आवश्यक
अनुसन्धानको लागि इ.प्र.का.गरुडामा ल्याईएको ।