फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-२४
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/१०/२३ गते
अं. ११:०० बजेको समयमा अभद्र व्यवहार सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जि. रौतहट
कटहरिया न.पा. ४ कटहरिया बस्ने तेजिलाल महतोको छोरा वर्ष २५ को सुरेश महतो कोईरीलाई
ई.प्र.का. गरुडाबाट खटिएको प्र.व.ना.नि. को टोलिले ऐ.ऐ. कटहरिया बजारबाट
नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि ई.प्र.का. गरुडामा ल्याई राखेको ।