फरार प्रतिवादी पक्राउ
२०८०-१०-२५
- A
- A-
- A+
१.
सप्तरी, मिति २०८०।१०।२४ गते
अं. १५:०० बजेको समयमा कुटपिट मुद्दामा रु. १०,०००/- जरिवाना तोकिएको फरार
प्रतिवादी जिल्ला सप्तरी महदेवा गा.पा. २ अकबरपुर बस्ने बर्ष ६० को चनरदेव
मण्डललाई प्र.चौ. महदेवाबाट खटिएको प्र.स.नि.को गस्ती टोलीले निजकै घर वतनबाट
पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित सप्तरी जिल्ला अदालत राजबिराजमा बुझाईएको
।