मानिस हराएको सम्बन्धमा
२०८०-१०-२६
- A
- A-
- A+
१. सर्लाही, मिति २०८०।१०।२५ गते जि. सर्लाही बागमती न.पा. ७ बिनग्राटोल़ बस्ने मानसिक सन्तुलन ठिक नभएको वर्ष ६० को कृष्ण ठाकुर लोहार ऐ. १६:०० बजेको समयमा घरबाट निस्की हिंडेकोमा हालसम्म सम्पर्कमा नआएको र सम्भावित स्थानमा खो.त. गर्दा समेत हालसम्म फेला नपरेको भनि ऐ. २०:२० बजेको समयमा मोबाईल नं. ९८४०३२५५५९ मार्फत निजको आफन्तले जानकारी गराउना साथ प्र.चौ. राजघाट सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई खो.त. कार्य भई रहेकोमा हालसम्म फेला नपरेको ।
निम्न हुलियाः-
वर्ण
गहुँ गोरो, उचाई ५ फिट, सेतो कालो कपाल भएको, घ्यु कलरको कुर्था धोती लगाएको,
जिल्ला सर्लाही बागमती न.पा. ७ बिनग्रा टोल बस्ने वर्ष ६० को कृष्ण ठाकुर लोहार ।