फरार प्रतिवादी पक्राउ
२०८०-११-१०
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उ.म.न.पा. १२ बस्ने आलोक राय थारुको श्रीमती
बर्ष ३४ की रुमा कुमारी राय थारु भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा
वारदात पश्चात फरार रहेको प्रतिवादीलाई पक्राउ गर्न सम्मानित खोटाङ जिल्ला अदालतबाट
पक्राउ अनुमती समेत प्रदान भएको र जि.प्र.का. खोटाङको पत्रादेशानुसार ई.प्र.का.
सिमराबाट खटिएको प्रहरी टोलीले निज रुमा कुमारी राय थारुलाई मिति २०८०/११/९ गते
पक्राउ गरी मिति २०८०/११/१० गते जि.प्र.का. खोटाङबाट खटि आएका प्रहरी टोलीको
जिम्मा लगाई पठाईएको ।