फरार प्रतिवादी पक्राउ
२०८०-११-११
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।११।१० गते १६:३०
बजेको समयमा चोरी मुद्दामा ३ महिना कैद र रु. ५,०००/-
जरिवाना तोकिएका फरार प्रतिवादी जि. सिरहा धनगढीमाई न.पा. १० बस्ने बासुदेव
कामैतको छोरा वर्ष ३२ को रामनाथ कामैतलाई ई.प्र.का.
धनगढीबाट खटिएको प्रहरी टोलीले ऐ. धनगढी चोकबाट पक्राउ गरी ई.प्र.का. लहानमा बुझाईएको
।