फरार प्रतिवादी पक्राउ
२०८०-११-३०
- A
- A-
- A+
१. सिरहा, मिति २०८०।११।२९ गते अं. ०९:३० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी जि. सिरहा नरहा गा.पा. ५ बस्ने बिन्देश्वर यादवको छोरा वर्ष ३० को श्री राम यादवलाई इ.प्र.का. नरहाबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहामा बुझाईएको