फरार प्रतिबादी नियन्त्रणमा
२०८०-१२-०५
- A
- A-
- A+
१.
बारा, मिति २०८०/१२/०५ गते अं.
१३:१५ बजेको समयमा जि. बारा माहागढीमाई न.पा. ८ बस्ने जोगी राय यादवको छोरा लागत नं.
२५२५ लागु औषध गाँजा चरेस मुद्दा को जरिवाना रु. २५,०००/- (पच्चिस हजार) भएको फरार
प्रतिवादी देवनन्द प्रसाद यादव भन्ने वर्ष ४८ को शिवनाथ प्रसाद यादवलाई पक्राउ गरी
जिल्ला अदालत कलैयामा पठाईएको ।