फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१२-२०
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।१२।२० गते ०९:३० बजेको समयमा लागु औषध मुद्दामा रु. ४०,०००/- जरिवाना र १ बर्ष कैद सजाय भएको फरार प्रतिवादी जि. सिरहा मिर्चैया
न.पा. ५ बस्ने मो. युदिनको छोरा बर्ष २६ को सोनु खान भन्ने मो. सादिक राजालाई गोप्य
सुचनाको आधारमा इ.प्र.का. मिर्चैयाबाट खटिएको प्रहरी टोलीले निजकै गाँउ घरबाट पक्राउ
गरी आवश्यक कार्वाहीको लागि इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको ।