फरार प्रतिवादी पक्राउ
२०८०-१२-२१
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।१२।२० गते
१९:२५ बजेको समयमा लागु औषध मुद्दामा १ बर्ष कैद र रु.५०,०००।- जरिवाना तोकिएको
फरार प्रतिवादी जि. सिरहा मिर्चैया न.पा.५ बस्ने प्रमोद साहको छोरा बर्ष २२ को
कैलाश साहलाई इ.प्र.का. मिर्चैयाबाट खटिएको प्रहरी टोलीले निजकै गाँउ घरबाट फेला पारी
पक्राउ गरी सम्मानित जिल्ला अदालत सिरहामा बुझाईएको ।