फरार प्रतिवादी पक्राउ
२०८०-१२-२६
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।१२।२६ गते अं.०७:१७ बजेको
समयमा जिल्ला सिरहा अर्नमा गा.पा.२ ब्रहमपुरी बस्ने श्रीचन ठाकुरको छोरा अं. बर्ष
२५ को शेखर ठाकुर बरहीलाई इ.प्र.का.अर्नमाबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट
पक्राउ गरी आवश्यक कार्वाहीको लागि जि.प्र.का.सिरहमा ल्याई थप अनुसन्धान कार्य भईरहेको
।