फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०१-०९
- A
- A-
- A+
१.
बारा, मिति २०८१/०१/०८ गते अ.१४:३० बजेको
समयमा जि.बारा कलैया उ.म.न.पा.२७ बिर्ता टोल बस्ने सानु रघुविर सहनीको छोरा अ.वर्ष
५९ को हनुमान सहनी को लागत न.३०८६ बोक्सी
आरोप मुद्दामा ६ महिना कैद र ५,०००/-(पाँच हजार) जरिवाना तोकेको फरार प्रतीवदी
आफ्नै गाँऊ घरमा लुकी छीपी बसेको अवस्थामा अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट
खटिएको प्रहरी टोलीले निज फरार प्रतवादी लाई पक्राउ गरी जि.प्र.का बारामा पठाईएको ।