फरार प्रतिवादी पक्राउ
२०८१-०२-११
- A
- A-
- A+
१. सिरहा,
लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सिरहा कल्याणपुर न.पा.१२ बेल्हा बस्ने अं. वर्ष ४२ को
जगमोहन मुखिया रहेका छन् । प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले निजकै गाउँ घरबाट शुक्रबार पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।