लागु औषध सहित १ जना मानिस पक्राउ
२०७८-११-०३
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर : जगत कुमार कुशवाहा
उमेर : २२ वर्ष
ठेगाना : भारत विहार, जि.मोतिहारी थाना रामगढवा वडा नं.१४
पक्राउ मिति : २०७८।११।०२ गते ।
मुद्दा : लागु औषध सम्बन्धी कसूर ।
बरामद
सामान : लागु औषध नुर्फिन १०० एम्पुल, डाइजीपाम १०० एम्पुल र फेनारगन
१०० एम्पुल गरी जम्मा ३०० एम्पुल
निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुसन्धान अगाडि बढाइएको ।