वडा कार्यालयको सरकारी नम्वर प्लेट भएको मो.सा. चोरी गर्ने मानिस पक्राउ
२०७८-११-०४
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर : परिवर्तित नाम श्याम यादव (नावालक रहेकोले काल्पनिक नाम)
ठेगाना : जिल्ला सिरहा मिर्चैया न.पा.-५
पक्राउ मिति : २०७८।११।०२ गते
मुद्दा : चोरी सम्बन्धी मुद्दा
सामान वरमत : प्रदेश २-०२-००१ ब. ००३१ नम्बरको सरकारी पल्सर मोटरसाईकल
निजलाई नियन्त्रणमा लिई ई.प्र.का. खजुरी धनुषामा ल्याई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको